समितिको उनान्तिसौँ बैठकको सूचना


संघीय संसद, प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको उनान्तिसौँ बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८१/०२/१७ गतेबिहिवार
समय: बिहान  ११:०० बजे।
स्थान:  समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ ।
कार्यसूची: 
  • संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल ।