३३ औं बैठक सम्बन्धमा


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३३ औं बैठक निम्न मिति, समय र स्थानमा वस्ने सम्बन्धमा सूचनाः
मितिः २०८१ साल जेठ २५ गते शुक्रबार
समयः विहान ११:३० बजे, 
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार । 

३३ औं बैठकको कार्यसूचीः 
१. विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०८० माथि प्रारम्भिक छलफल  । 
२. विविध
33th meeting.pdf