३४ औं बैठक सम्बन्धमा
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३४ औं बैठक बस्ने सम्बन्धमाः
मितिः २०८१ साल जेठ २८ गते सोमबार
समयः विहान ११:३० बजे,
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।
३४ औं बैठकको कार्यसूचीः
१. विद्युतीय व्यापार विधेयक,२०८० का सम्बन्धमा विज्ञसँग छलफल ।
२. विविध