सार्वजनिक लेखा समितिको सत्ताईसौं बैठक सम्बन्धी सूचना ।


संघीय संसद, प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको  सत्ताईसौं बैठक देहायको मिति,समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ ।

बैठकको मिति, समय र स्थान :-

मिति : २०८१/०२/२८ गते, सोमबार
समय :बिहानकाे १०:३० बजे
स्थान : समितिको बैठक कक्ष (कोठा नं. ४११, भवन नं. १)
twentyseven.pdf