३५ औं बैठक सम्बन्धमा
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३५ औं बैठक देहाय वमोजिम वस्ने सम्बन्धमा
मितिः २०८१ साल असार ७ गते शुक्रबार
समयः विहान १२:१५ बजे,
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।
३५ औं बैठकको कार्यसूचीः
१. नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सन्दर्भमा संघका प्रतिनिधिहरूसँग छलफल ।
२. विविध
35th meeting.pdf