​३६ औं बैठकका सम्बन्धमा


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३६ औं बैठक बस्ने सम्बन्धमाः
मितिः २०८१।०४।०३ गते बिहीबार
समयः विहान ११:३० बजे, 
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार । 

३६ औं बैठकको कार्यसूचीः 
१. सूर्ति, खैनी तथा गुड्खा उद्योगको पुँजी तथा क्षमता बृद्धिको सम्बन्धमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल, 
२. झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनको प्रतिवेदन उपर छलफल,
३. चिनी उद्योग तथा उखु किसानहरुका समस्या समाधान सुझाव उप समितिको प्रतिवेदन पेश,
४. स्पञ्ज आइरन, विलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन अनुगमन उप समितिको प्रारम्भिक प्रतिवेदन पेश,  
५. विविध
36th meeting.pdf