अर्थ समितिको २६औँ बैठक सम्बन्धी सूचना
सूचना
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८१/०३/२४ गते, सोमबार
समय: दिउँसो २:०0 बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.१ (हल नं. ४०२), संघीय संसद सचिवालय।
कार्यसूची:

- आ.व. २०८१/०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल ।
- विविध ।