सार्वजनिक लेखा समितिको अट्ठाइसौं बैठक सम्बन्धी सूचना ।



संघीय संसद, प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको  अट्ठाइसौं बैठक देहायको मिति,समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ ।

बैठकको मिति, समय र स्थान :-

मिति : २०८१/०४/०१ गते, मंगलबार
समय :दिनकाे ०१:०० बजे
स्थान : समितिको बैठक कक्ष (कोठा नं. ४११, भवन नं. १)
f81e5f91-ec78-48b1-bd6c-1fe70c6ebfca.pdf