३७ औं बैठक सम्बन्धमा


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३७ औं बैठक बस्ने सम्बन्धमाः
मितिः २०८१।०४।०९ गते बुधबार
समयः विहान ११:३० बजे, 
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।

३७ औं बैठकको कार्यसूचीः 
१. विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल,  
२. विविध