समितिको तिसौँ बैठकको सूचना ।
संघीय संसद, प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको तिसौँ बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८१/०४/०९ गते, बुधबार
समय: बिहान ११:०० बजे।
स्थान: समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ ।
कार्यसूची:
कार्यक्रम:
मिति: २०८१/०४/०९ गते, बुधबार
समय: बिहान ११:०० बजे।
स्थान: समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ ।
कार्यसूची:
- समितिमा प्राप्त विधेयकहरुका सम्बन्धमा छलफल ।
- विविध ।