अर्थ समितिको २७औँ बैठक सम्बन्धी सूचना
सूचना
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८१/०४/१० गते, बिहिबार।
समय: बिहान ९:३० बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.१ (हल नं. ४०२), संघीय संसद सचिवालय।
छलफलको विषय:

- राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा मा.अर्थ मन्त्रीसँग छलफल ।
- विविध ।