सार्वजनिक लेखा समितिको उनन्तीसौं बैठक सम्बन्धी सूचना ।


संघीय संसद, प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको उनन्तीसौं बैठक देहायको मिति,समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ ।

बैठकको मिति, समय र स्थान :-

मिति : २०८१/०४/१० गते, बिहीबार
समय :दिनकाे ०३:०० बजे
स्थान : समितिको बैठक कक्ष (कोठा नं. ४११, भवन नं. १)
twenty_nine.pdf