समितिको एकतिसौँ बैठकको सूचना


संघीय संसद, प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको एकतिसौँ बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८१/०४/१६ गतेबुधबार
समय: बिहान  ११:०० बजे।
स्थान:  समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ ।
कार्यसूची: 
  •  शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी छलफल ।