३९ औं बैठक बस्ने सम्बन्धमाः
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३९ औं बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले उक्त्त बैठकमा उपस्थितिका लागि अनुरोध छ ।
मितिः २०८१।०४।१६,बुधबार
समयः दिउसो ११:३० बजे,
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।
३९ औं बैठकको कार्यसूचीः
१. विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरुसँग छलफल,
२. विविध ।