४० औं बैठक बस्ने सम्बन्धमा


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ४० औं बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले उक्त्त बैठकमा उपस्थितिका लागि अनुरोध छ । 
मितिः २०८१।०४।१७,बिहीबार
समयः दिउसो ११:०० बजे, 
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।

४० औं बैठकको कार्यसूचीः 
१. विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरुसँग छलफल,  
२. विविध ।