समितिको बत्तिसौँ बैठकको सूचना ।


संघीय संसद, प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको बत्तिसौँ बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८१/०४/२२ गते, मंगलबार
समय: दिनको  २:०० बजे।
स्थान:  समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ ।
कार्यसूची: 
  • भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल ।