समितिको चौतिसौँ बैठकको सूचना ।
संघीय संसद, प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको चौतिसौँ बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८१/०४/२७ गते, आइतवार
समय: बिहान ११:०० बजे।
स्थान: कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ ।
कार्यसूची:
कार्यक्रम:
मिति: २०८१/०४/२७ गते, आइतवार
समय: बिहान ११:०० बजे।
स्थान: कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ ।
कार्यसूची:
- भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल ।