समितिको पैँतिसौँ बैठकको सूचना


संघीय संसद, प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको पैँतिसौँ बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८१/०४/३१ गते, बिहिवार,
समय: बिहान  ११:०० बजे।
स्थान: कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ ।
कार्यसूची: 
  • भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल ।