समितिको चौतिसौं बैठक सम्बन्धी सूचना ।
मितिः २०८१/०४/३०
माननीय श्री ................................ज्यू ।संसदीय सुनुवाइ समिति ।
विषयः बैठक बस्ने सूचना ।
संघीय संसद, संसदीय सुनुवाइ समितिको चौत्तिसौं बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकोले माननीय सदस्यज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
मिति : २०८१/०४/३१ गते बिहीवार,
समय : दिनको ३:०० बजे,
स्थान : सार्वजनिक लेखा समितिको हल,कोठा नं. ४११, भवन नं १ ।
विषय : समितिको सभापति पदको निर्वाचन सम्बन्धमा ।
(सिर्जना बराल)
उपसचिव
उपसचिव