मिति २०८१/०५/०५ गते बस्‍ने समितिको दोस्रो बैठक सम्बन्धी सूचना ।


             सूचना
 
                                                      मिति: २०८१/०५/०२
 
           संघीय संसद, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको दोस्रो बैठक निम्न कार्यसूचीमा  देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनुभएका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि अनुरोध छ ।   
कार्यसूची:
१. समितिको कार्यविधि सम्बन्धमा ।
२. राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरुका सम्बन्धमा ।
३. विविध । 
कार्यक्रमः
मितिः २०८१।०५।०५ गते, बुधबार । 
समयः दिनको १:३० बजे ।
स्थानः पूर्वाधार विकास समितिको सभाकक्ष,
      संघीय संसद सचिवालय, सिंहदरबार ।