समितिको पैतिसौं बैठक सम्बन्धी सूचना ।


मितिः २०८१/०५/०९
माननीय श्री ................................ज्यू ।
संसदीय सुनुवाइ समिति ।
 
विषयः बैठक बस्ने  सूचना 
 
     
संघीय संसद, संसदीय सुनुवाइ समितिको पैतिसौं बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकोले माननीय सदस्यज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
 
मिति : २०८१/०५/११  गते मंगलवार,
समय : बिहान ११ः ०० बजे,
स्थान : कानून, न्याय तथा मानव अधिकार समितिको हल काठघर  नं २ ।
विषय :
१.  
विभिन्‍न देशका लागि नेपाली राजदूत पदमा  प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्‍त उजुरी तथा सूचनाहरु खोली वितरण गर्ने।
२. प्रस्तावित राजदूतहरुले पेश गरेको कार्ययोजना समितिका मा. सदस्यहरुलाई वितरण गर्ने ।
३. प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने ।
 

 
(सिर्जना बराल)
उपसचिव