​४५ औं बैठक बस्ने सम्बन्धमा


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ४५ औं बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले उक्त्त बैठकमा उपस्थितिका लागि अनुरोध छ । 
मितिः २०८१।०५।१४,शुक्रबार 
समयः विहान ११:३० बजे, 
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।

४५ औं बैठकको कार्यसूचीः 
१. तयारी पोशाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोशाक उद्योग संघका प्रतिनिधिहरूसँग छलफल, 
२. हस्तकला क्षेत्रका नीतिगत समस्याका सम्बन्धमा नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल 
३. विविध ।