समितिको छत्तिसौं बैठक सम्बन्धी सूचना ।
मितिः २०८१/०५/१३
माननीय श्री ................................ज्यू ।
संसदीय सुनुवाइ समिति ।
संसदीय सुनुवाइ समिति ।
विषयः बैठक बस्ने सूचना ।
संघीय संसद, संसदीय सुनुवाइ समितिको छत्तिसौं बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकोले माननीय सदस्यज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
मिति : २०८१/०५/१४ गते शुक्रबार,
समय : दिनको १ः ०० बजे,
स्थान : विकास, आर्थिक मामिला तथा सुशासन समितिको हल भवन नं. २।
विषय : विभिन्न देशका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा उजुरीकर्तासँग छलफल गर्ने ।
समय : दिनको १ः ०० बजे,
स्थान : विकास, आर्थिक मामिला तथा सुशासन समितिको हल भवन नं. २।
विषय : विभिन्न देशका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा उजुरीकर्तासँग छलफल गर्ने ।
(सिर्जना बराल)
उपसचिव