समितिको उन्चालिसौं बैठक सम्बन्धी सूचना ।
मितिः २०८१/०५/१७
माननीय श्री ................................ज्यू ।संसदीय सुनुवाइ समिति ।
विषयः बैठक बस्ने सूचना ।
संघीय संसद, संसदीय सुनुवाइ समितिको उन्चालिसौं बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकोले माननीय सदस्यज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
मिति : २०८१/०५/१८ गते मंगलबार,
समय : बिहान ११ः ०० बजे,
स्थान : विकास, आर्थिक मामिला तथा सुशासन समितिको हल भवन नं. २ (कोठा नं. ३०१)।
विषय: विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरुको सुनुवाइ गर्ने ।
(कल्याणी घिमिरे)
शाखा अधिकृत
शाखा अधिकृत