४६ औं बैठक बस्ने सम्बन्धमा
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ४६ औं बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले उक्त्त बैठकमा उपस्थितिका लागि अनुरोध छ ।
मितिः २०८१।०५।२७,बिहिबार
समयः दिउसो १:०० बजे,
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।
४६ औं बैठकको कार्यसूचीः
१. समितिको बार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल,
२. विविध ।
46th meeting.pdf