समितिको एक्चालिसौंं बैठक सम्बन्धी सूचना ।


मितिः २०८१/०५/२३
माननीय श्री ................................ज्यू ।
संसदीय सुनुवाइ समिति ।
 
विषयः बैठक बस्ने  सूचना 
 
     
संघीय संसद, संसदीय सुनुवाइ समितिको एक्चालिसौं बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकोले माननीय सदस्यज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
 
मिति : २०८१/०५/२४  गते सोमबार,
समय : बिहान ११ः ०० बजे,
स्थान : राज्य व्यवस्था तथा सुशासन समितिको हल ।
विषय: माननीय परराष्ट्र मन्त्रीसँग छलफल गर्ने ।

 
(कल्याणी घिमिरे)
शाखा अधिकृत