समितिको बयालिसौं बैठक सम्बन्धी सूचना ।


मितिः २०८१/०५/२६
माननीय श्री ................................ज्यू ।
संसदीय सुनुवाइ समिति ।
 
विषयः बैठक बस्ने  सूचना 
 
     
संघीय संसद, संसदीय सुनुवाइ समितिको बयालिसौं बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकोले माननीय सदस्यज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
 
मिति : २०८१/०५/२७  गते बिहीबार,
समय : बिहान ११ः ०० बजे,
स्थान : विकास, आर्थिक मामिला तथा सुशासन समितिको हल, भवन नं २ (कोठा नं. ३०१) ।
विषय: विभिन्‍न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने ।

 
(कल्याणी घिमिरे)
शाखा अधिकृत