समितिको उनन्चालिसौँ बैठक सम्बन्धमा ।
संघीय संसद, प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको उनन्चालिसौँ बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८१/०५/२७ गते, बिहिवार,
समय: बिहान ११:०० बजे।
स्थान: समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ ।
कार्यसूची:
कार्यक्रम:
मिति: २०८१/०५/२७ गते, बिहिवार,
समय: बिहान ११:०० बजे।
स्थान: समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ ।
कार्यसूची:
- भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल ।