समितिको त्रिचालिसौं बैठक सम्बन्धी सूचना ।
मितिः २०८१/०६/०२
माननीय श्री ................................ज्यू ।
संसदीय सुनुवाइ समिति ।
संसदीय सुनुवाइ समिति ।
विषयः बैठक बस्ने सूचना ।
संघीय संसद, संसदीय सुनुवाइ समितिको त्रिचालिसौं बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकोले माननीय सदस्यज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
मिति : २०८१/०६/०३ गते बिहीबार,
समय : बिहान ११:०० बजे,
स्थान : विकास, आर्थिक मामिला तथा सुशासन समितिको हल, भवन नं २ (कोठा नं. ३०१) ।
विषय: विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने ।
समय : बिहान ११:०० बजे,
स्थान : विकास, आर्थिक मामिला तथा सुशासन समितिको हल, भवन नं २ (कोठा नं. ३०१) ।
विषय: विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने ।
(कल्याणी घिमिरे)
शाखा अधिकृत
शाखा अधिकृत