मिति २०८१/०६/०४ गते बस्ने समितिको पाँचौं बैठक सम्बन्धी सूचना ।
संघीय संसद, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको आगामी बैठक निम्न कार्यसूचीमा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनुभएका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि अनुरोध छ ।
कार्यसूची:
१. राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल।
कार्यसूची:
१. राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल।
२. विविध।
कार्यक्रमः
मितिः २०८१।०६।०४ गते, शुक्रबार ।
समयः दिउँसो १:०० बजे ।
स्थानः पूर्वाधार विकास समितिको सभाकक्ष,
संघीय संसद सचिवालय, सिंहदरबार ।