समितिको चवालिसौं बैठक सम्बन्धी सूचना ।
मितिः २०८१/०६/०६
माननीय श्री ................................ज्यू ।
संसदीय सुनुवाइ समिति ।
संसदीय सुनुवाइ समिति ।
विषयः बैठक बस्ने सूचना ।
संघीय संसद, संसदीय सुनुवाइ समितिको चवालिसौं बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकोले माननीय सदस्यज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
मिति : २०८१/०६/०७ गते सोमबार,
समय : दिनको १:०० बजे,
स्थान : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हल
विषय: श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूतको सम्बन्धमा निर्णय गर्ने ।
समय : दिनको १:०० बजे,
स्थान : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हल
विषय: श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूतको सम्बन्धमा निर्णय गर्ने ।
(कल्याणी घिमिरे)
शाखा अधिकृत
शाखा अधिकृत