समितिको सत्चालिसौं बैठक सम्बन्धी सूचना ।
मितिः २०८१/०६/१४
माननीय श्री ................................ज्यू ।संसदीय सुनुवाइ समिति ।
विषयः बैठक बस्ने सूचना ।
संघीय संसद, संसदीय सुनुवाइ समितिको सत्चालिसौं बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकोले माननीय सदस्यज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
मिति : २०८१/०६/१५ गते सोमबार,
समय : दिनको २:०० बजे,
स्थान : विकास आर्थिक मामिला तथा सुशासन समितिको हल (भवन नं. २, कोठा नं. ३०१)
विषय: नेपालको प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरुका सम्बन्धमा उजुरीकर्ताहरुसँग छलफल गर्ने।
(कल्याणी घिमिरे)
शाखा अधिकृत
शाखा अधिकृत