समितिको उन्पचासौं बैठकको सूचना ।


मितिः २०८१/०७/११
माननीय श्री ................................ज्यू ।
संसदीय सुनुवाइ समिति ।
 
विषयः बैठक बस्ने  सूचना 
 
     
संघीय संसद, संसदीय सुनुवाइ समितिको उन्पचासौं बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकोले माननीय सदस्यज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
 
मिति : २०८१/०७/१२  गते सोमबार,
समय : बिहान ११:०० बजे,
स्थान : विकास आर्थिक मामिला तथा सुशासन समितिको हल (भवन नं. २, कोठा नं. ३०१)
विषय: १. सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरुका सम्बन्धमा प्राप्त उजुरीहरु खोल्ने ।
२. प्रस्तावित राजदूत एवम् सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरुले पेश गरेको कार्ययोजना वितरण गर्ने
३. सुुनुवाइका सम्बन्धमा कार्यतालिका तयार गर्ने ।

 
(कल्याणी घिमिरे)
शाखा अधिकृत