समितिको पचासौं बैठकको सूचना ।
मितिः २०८१/०७/१२
माननीय श्री ................................ज्यू ।संसदीय सुनुवाइ समिति ।
विषयः बैठक बस्ने सूचना ।
संघीय संसद, संसदीय सुनुवाइ समितिको पचासौं बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकोले माननीय सदस्यज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
मिति : २०८१/०७/१४ गते बुधबार,
समय : बिहान ८:०० बजे,
स्थान : विकास आर्थिक मामिला तथा सुशासन समितिको हल (भवन नं. २, कोठा नं. ३०१)
विषय: १. उजुरीकर्तासँग छलफल गर्ने
२. प्रस्तावित राजदूतको सुनुवाइ गर्ने ।
(कल्याणी घिमिरे)
शाखा अधिकृत
शाखा अधिकृत