समितिको एकाउन्नौं बैठकको सूचना ।
मितिः २०८१/०७/२१
माननीय श्री ................................ज्यू ।संसदीय सुनुवाइ समिति ।
विषयः बैठक बस्ने सूचना ।
संघीय संसद, संसदीय सुनुवाइ समितिको एकाउन्नौं बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकोले माननीय सदस्यज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
मिति : २०८१/०७/२३ गते शुक्रबार,
समय : बिहान ११:०० बजे,
स्थान : विकास आर्थिक मामिला तथा सुशासन समितिको हल (भवन नं. २, कोठा नं. ३०१)
विषय: १. सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ गर्ने ।
(कल्याणी घिमिरे)
शाखा अधिकृत
शाखा अधिकृत