समितिको त्रिपन्नौं बैठक सम्बन्धी सूचना ।


मितिः २०८१/०९/११
माननीय श्री ................................ज्यू ।
संसदीय सुनुवाइ समिति ।
 
विषयः बैठक बस्ने  सूचना 
 
संघीय संसद, संसदीय सुनुवाइ समितिको त्रिपन्नौं बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकोले माननीय सदस्यज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
 
मिति : २०८१/०९/१२ गते शुक्रबार,
समय : बिहान १०:०० बजे,
स्थान : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हल (काठघर नं ४ )
विषय:  प्रस्तावित राजदूतको कार्ययोजना वितरण गर्ने ।

 
(कल्याणी घिमिरे)
शाखा अधिकृत