अर्थ समितिको ४७ औँ बैठक सम्बन्धी सूचना ।
मिति: 20८१/०९/१२
सूचना !!!
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको सतचालीसौं बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।कार्यक्रम:
मिति : २०८१/०९/१६ गते मंगलबार।
समय : बिहान ११:०० बजे।
स्थान : अर्थ समितिको बैठक कक्ष (भवन नं. १, कोठा नं. ४०२, संघीय संसद सचिवालय।)
छलफलको विषय:
- भन्सार सम्बन्धी काूननलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल।
माननीय मन्त्री, अर्थ मन्त्रालय
सचिव (राजस्व), अर्थ मन्त्रालय