49th meeting of Finance Committee


 
मिति: 20८१/०९/१७
सूचना !!!
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
 
 
मिति : २०८१।९।१८ गते
समय : बिहान ११:०० बजे
स्थान : राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्ष
मिति : २०८१।९।१९ गते
समय : बिहान ११:०० बजे
स्थान : अर्थ समितिको बैठक कक्ष
मिति : २०८१।९।२२ गते
समय : बिहान ११:०० बजे
स्थान : अर्थ समितिको बैठक कक्ष
छलफलको विषय : भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल