अर्थ समितिको बैठक सम्बन्धी सूचना ।
मिति: २०८१/०९/२६
सूचना !!!
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।मिति: २०८१।९।२८ गते समय : बिहान ११:००बजे स्थान : अर्थ समितिको बैठक कक्ष |
मिति: २०८१।९।२९ गते समय : बिहान ११:०० बजे स्थान : अर्थ समितिको बैठक कक्ष |
मिति: २०८१।१०।०२ गते समय : बिहान ११:०० बजे स्थान : अर्थ समितिको बैठक कक्ष |
मिति: २०८१।१०।०३ गते समय : बिहान ११:०० बजे स्थान : अर्थ समितिको बैठक कक्ष |
छलफलको विषय : भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल। |