समितिको ५५औं बैठक सम्बन्धी सूचना ।


मितिः २०८१/०१०/०२
माननीय श्री ................................ज्यू ।
संसदीय सुनुवाइ समिति ।
 
विषयः बैठक बस्ने  सूचना 
 
संघीय संसद, संसदीय सुनुवाइ समितिको ५५ औं बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकोले माननीय सदस्यज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
 
मिति : २०८१/१०/०३ गते बिहीबार,
समय : बिहान  ११:०० बजे,
स्थान : विधायन व्यवस्थापन समितिको हल (भवन नं २ )
विषय:  न्याय परिषदका लागि प्रस्तावित सदस्यको सुनुवाइ कार्य प्रारम्भ गर्ने ।

 
(नवीन भट्टराई)
शाखा अधिकृत