समितिको ५६औं बैठक सम्बन्धी सूचना ।


मितिः २०८१/०१०/१४
माननीय श्री ................................ज्यू ।
संसदीय सुनुवाइ समिति ।
 
विषयः बैठक बस्ने  सूचना 
 
संघीय संसद, संसदीय सुनुवाइ समितिको ५६ औं बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकोले माननीय सदस्यज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
 
मिति : २०८१/१०/१४ गते सोमबार,
समय : दिनको १:०० बजे,
स्थान : विकास आर्थिक मामिला तथा सुशासन समितिको हल (भवन नं २ )
विषय:  न्याय परिषदका प्रस्तावित सदस्यको कार्ययोजना वितरण गर्ने ।

 
(कल्याणी घिमिरे)
शाखा अधिकृत