समितिको ५७औं बैठक सम्बन्धी सूचना ।
मितिः २०८१/०१०/१८
माननीय श्री ................................ज्यू ।संसदीय सुनुवाइ समिति ।
विषयः बैठक बस्ने सूचना ।
संघीय संसद, संसदीय सुनुवाइ समितिको ५७ औं बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकोले माननीय सदस्यज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
मिति : २०८१/१०/२० गते आइतबार,
समय : दिनको ३:०० बजे,
स्थान : विकास आर्थिक मामिला तथा सुशासन समितिको हल (भवन नं २,कोठा नं. ३११ )
विषय: न्याय परिषदको प्रस्तावित सदस्यको सुनुवाइ गर्ने ।
(कल्याणी घिमिरे)
शाखा अधिकृत
शाखा अधिकृत