अर्थ समितिको ६३ औँ बैठक सम्बन्धी सूचना ।


मिति: २०८१/१२/०१
सूचना !!!
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मितिसमय  स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
 
कार्यक्रम:
मिति : २०८१/१२/०३ गते आईतबार
समय : बिहान ८:०० बजे।
 स्थान : अर्थ समितिको बैठक कक्ष (भवन नं १, कोठा नं ४०२ संघीय संसद सचिवालय।)
छलफलको विषय:
  1. भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल
  2. विविध।