मिति २०८२/०१/१४ गते बस्ने समितिको दशौं बैठक सम्बन्धी सूचना।
संघीय संसद, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको दशौं बैठक निम्न कार्यसूचीमा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनुभएका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि अनुरोध गर्दछु ।
कार्यसूची:१. नेपाल सरकारले प्रस्तुत गर्ने आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकताका लागि समितिको तर्फबाट सुझाव सम्बन्धमा छलफल ।
२. समसामयिक विषय एवं विविध ।
कार्यक्रमः
मितिः २०८२।0१।१४ गते, आईतबार ।
समयः विहानको ८:३० बजे ।
स्थानः पूर्वाधार विकास समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरवार ।