मिति २०८२/०१/१७ गते बस्‍ने समितिको बाह्रौं बैठक सम्बन्धी सूचना ।


          संघीय संसद, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बाह्रौं बैठक निम्न कार्यसूचीमा  देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनुभएका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि अनुरोध छ।   
कार्यसूची:
१. नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेश गरेको आ. व. २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल ।
२. समसामयिक विषय एवं विविध ।
 
कार्यक्रमः
मितिः २०८२।०१।१७ गते, बुधबार । 
समयः दिउँसो ३:०० बजे ।
स्थानः पूर्वाधार विकास समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।