अर्थ समितिको ७४ औँ बैठक सम्बन्धी सूचना ।
मिति: २०८२/०२/११
सूचना !!!
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।कार्यक्रम:
मिति: २०८२/०२/१२ गते सोमबार।
समय: बिहान १२:०० बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.१ (हल नं. ४०२), संघीय संसद सचिवालय।
छलफलको विषय:
क. बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल।
ख. विविध ।