अर्थ समितिको 77 औँ बैठक


मिति: 20८२/०३/०9
सूचना !!!
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
 
कार्यक्रम:
मिति: २0८२/०३/11 गते बुधबार।
समय: बिहानको 11:००बजे।
स्थान: अर्थ समितिको बैठककक्ष, भवननं.१ (हलनं. ४०२), संघीय संसद सचिवालय।
 
छलफलका विषय :
  1. आर्थिक विधेयक मार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिबृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदन उपर छलफल।
  2. आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरुका सम्बन्धमा समसमायिक छलफल।
  3. विविध।