अर्थ समितिको ७८ औ बैठक सम्बन्धी सूचना
मिति: २०८२/०३/१७
सूचना !!!
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८२/०३/१८ गते बुधबार।
समय: बिहानको ११:००बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.१ (हलनं. ४०२), संघीय संसद सचिवालय।
छलफलकाविषय :
क. समितिको वार्षिक प्रतिबेदनको मस्यौदा माथि आन्तरिक छलफल।
ख. विविध।