अर्थ समितिको ७९ औ बैठक सम्बन्धी सूचना


मिति: २०८२/०३/१७
सूचना !!!
संघीय संसदप्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मितिसमय  स्थानमा बस्ने भएकोले माननीय स्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
 
कार्यक्रम:
मिति: २०८२।३।१९ गते बिहीवार २०८२।३।२० गते शुक्रवार २०८२।३।२२ गते आइतवार
समय: बिहान ११:०० बजे बिहान ११:०० बजे बिहान ११:०० बजे
स्थान: अर्थ समितिको बैठक कक्ष, (भवननं.१, कोठा नं. ४०२), संघीय संसद सचिवालय
 
 
छलफलका विषय :
  1. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूसँग छलफल।
२. विविध।