अर्थ समितिको ८१ औ बैठक सम्बन्धि सूचना


 
मिति: २०८२/०३/१७
सूचना !!!
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
 
कार्यक्रम:
मिति: २०८२।३।१९ गते बिहीवार २०८२।३।२० गते शुक्रवार २०८२।३।२२ गते आइतवार
समय: बिहान ११:०० बजे बिहान ११:०० बजे बिहान ११:०० बजे
स्थान: अर्थ समितिको बैठक कक्ष, (भवननं.१, कोठा नं. ४०२), संघीय संसद सचिवालय
 
 
छलफलका विषय :
  1. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूसँग छलफल।
२. विविध।